नेपाली बैंकमा तरलता भन्दा पनि कर्जा संकट : डा. चन्द्रमणि अधिकारी, अर्थविद्

सरकारको स्वामित्व भएका र अन्तर्राष्ट्रिय सम्बन्धन पाएका बाहेक अन्य वाणिज्य बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । बैंकमा तलरताको कमी भएपछि शेयर बजार समेत दैनिक आरोलो लागिरहेको छ । यही अवस्था रहिरहने हो भने केही दिनपछि सर्वसाधारणले निक्षेप निकाल्न समेत नपाउने अवस्था आउने अर्थविद् डा. चन्द्रमणि अधिकारीले बताए । यो अवस्था किन र … Continue reading नेपाली बैंकमा तरलता भन्दा पनि कर्जा संकट : डा. चन्द्रमणि अधिकारी, अर्थविद्